आफ्नै संस्कृतिमा रमाएको पस गाउँ पुग्दा…
नवीन बाबु गुरुङ पस गाउँ नाम सुन्ने बित्तिकै जाउँ जाउँ लागेको थियो। तमु गुरुङ संचारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन पस गाउँमा सहभागी हुन क्यामेराको झोला बोकेर साथीहरूसँगै पोखरा हिँडियो।पोखरामा स्थानीय र बाहिरबाट आएका पत्रकार साथीहरू हामीलाई पर्खिरहेका थिए। अमरसिंह चोकमा पस गाउँ हिँड्न तम्तैयार बसको आडैमा हामी ओर्लिएपछि सबै जना बसमा उक्लियौं। बस पस गाउँ […]
Continue Reading