आफ्नै संस्कृतिमा रमाएको पस गाउँ पुग्दा…

नवीन बाबु गुरुङ पस गाउँ नाम सुन्ने बित्तिकै जाउँ जाउँ लागेको थियो। तमु गुरुङ संचारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन पस गाउँमा सहभागी हुन क्यामेराको झोला बोकेर साथीहरूसँगै पोखरा हिँडियो।पोखरामा स्थानीय र बाहिरबाट आएका पत्रकार साथीहरू हामीलाई पर्खिरहेका थिए। अमरसिंह चोकमा पस गाउँ हिँड्न तम्तैयार बसको आडैमा हामी ओर्लिएपछि सबै जना बसमा उक्लियौं। बस पस गाउँ […]

Continue Reading

यी हुन् १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी पुरा विवरण हेर्नुहोस् खेलकुद

मंगलबार नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। सफलतापूर्वक साग आयोजना गरेको नेपालले पदक तालिकासमेत ऐतिहासिक सफलता प्राप्त गर्‍यो। यसअघि कुल ३१ स्वर्ण मात्र जितको नेपालले १३औं संस्करणमा भने ५१ वटा स्वर्ण पदक जितेर इतिहास कायम गरेको छ। साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो।सागमा […]

Continue Reading

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक […]

Continue Reading

स्विट्जरल्याण्डभित्र नेपाल खोज्दा

१६ कात्तिक, बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड ।नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता स्वीट्जरल्याण्डको […]

Continue Reading