काठमाडौँको कपनमा महिलाहरुको यस्तो ख’तर’नाक फा’ईट ! (हेर्नुहोस् लाईभ भिडियो)

Uncategorized

संसद बैठक सरकारका काम गर्ने मुख्य स्थान हो । तर अर्जेन्टिनाको संसद बैठकमा भने एक सांसदले अनौठो काम गरेका छन् । उनले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्त’न मा चु’म्ब न गरेपछि राजीनामा दिनु परेको छ । अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको अनलाइन बहस चलिरहँदा यस्तो हर्कत गरे पछि उनले राजिनामा दिनु परेको हो । उनले चु म्ब न गरेको भिडियो सार्वजनिक भएर त्यसको विरोध भएपछि उनले राजिनामा दिएका छन् । संसदमा पेन्सन कोष लगानीका विषयमा वहस भइरहेको बेलामा उनी आफ्नी प्रेमिकासंग जिस्किरहेका थिए । तल्लो सदनको उक्त बहस यूट्यूब च्यानलबाट लाइभ प्रशारण भइरहँदा ती सांसदले प्रेमिकाको स्त न मा ‘कि’स’ गरेको भिडियो पनि एकैचोटि प्रशारण भएपछि भाइरल भएको हो । जब कि, केही सांसद संसदमै उपस्थित थिए भने धेरैजसो घरबाटै अनलाइन बैठकमा लाइभ उपस्थित थिए ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *